शब्दकोश प्रविष्टि
वर्षीको
वि.
वि. एक वर्ष उमेर पुगेको; वर्ष दिनको; बर्खीको । (उदा.- छोरी पाँच लागी, छोरो वर्षीको भयो) । स्त्री. वर्षीकी ।
उदाहरण
(उदा.- छोरी पाँच लागी, छोरो वर्षीको भयो)स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-050978- मुद्रित पृष्ठ
- 1135
शब्दकोश प्रविष्टि
वि. एक वर्ष उमेर पुगेको; वर्ष दिनको; बर्खीको । (उदा.- छोरी पाँच लागी, छोरो वर्षीको भयो) । स्त्री. वर्षीकी ।
(उदा.- छोरी पाँच लागी, छोरो वर्षीको भयो)npbs2075-10-050978