शब्दकोश प्रविष्टि

वर्ष प्रवेश

ना.
  1. नयाँ वर्षमा प्रवेश गर्ने काम ।

  2. जन्मोत्सवको दिन; जन्मदिन ।

  3. नयाँ वर्षमा प्रवेश गर्दा रहेका ग्रहहरूको स्थिति लेखिएको पत्र ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-050965
मुद्रित पृष्ठ
1135