शब्दकोश प्रविष्टि
वर्ती
वि.
वि. [सं.] रहेको; स्थित (अरू शब्दका पछाडि गाँसिएर प्रयोग हुने, जस्तै- दूरवर्ती, समीपवर्तीइ.) ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-050938- मुद्रित पृष्ठ
- 1134
शब्दकोश प्रविष्टि
वि. [सं.] रहेको; स्थित (अरू शब्दका पछाडि गाँसिएर प्रयोग हुने, जस्तै- दूरवर्ती, समीपवर्तीइ.) ।
[सं.]
npbs2075-10-050938