शब्दकोश प्रविष्टि
वर्णाश्रम
ना.
ना. [सं.] ब्रामण, क्षत्रिय, वैश्य र शूद्र चारै वर्णले पालन गर्नुपर्ने सनातन धर्मअनुसारका ब्रमचर्य, गृहस्थ, वानप्रस्थ र सन्न्यास आदि चार आश्रम ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-050928- मुद्रित पृष्ठ
- 1134