शब्दकोश प्रविष्टि

वर्णसङ्कर

ना.

ना. [सं.] दुई अलग जातिका आमाबाबुबाट जन्मेको सन्तान; ठिमाहा ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-050923
मुद्रित पृष्ठ
1134