शब्दकोश प्रविष्टि
वर्णविभाग
ना.
हिन्दुधर्मका अनुसार छुट्ट्याइएका चार विभाग- ब्रामण, क्षत्रिय, वैश्य र शूद्र ।
मनुष्य जातिमा रङका आधारले छुट्ट्याइने वर्ण वा श्रेणी ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-050920- मुद्रित पृष्ठ
- 1134
शब्दकोश प्रविष्टि
हिन्दुधर्मका अनुसार छुट्ट्याइएका चार विभाग- ब्रामण, क्षत्रिय, वैश्य र शूद्र ।
मनुष्य जातिमा रङका आधारले छुट्ट्याइने वर्ण वा श्रेणी ।
[सं.]
npbs2075-10-050920