शब्दकोश प्रविष्टि
वर्णविद्वेष
ना.
ना. [सं.] काला, गोरा आदि वर्ण वा जातिका आधारमा सानोठुलो भनी भेदभाव गरिने प्रवृत्ति तथा हीनताजन्य भावना ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-050917- मुद्रित पृष्ठ
- 1134
शब्दकोश प्रविष्टि
ना. [सं.] काला, गोरा आदि वर्ण वा जातिका आधारमा सानोठुलो भनी भेदभाव गरिने प्रवृत्ति तथा हीनताजन्य भावना ।
[सं.]
npbs2075-10-050917