शब्दकोश प्रविष्टि

वर्णनातीत

वि.

वि. वर्णन वा बखान गर्न नसकिने; बेलीविस्तार लाउन कठिन; अवर्णनीय ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-050906
मुद्रित पृष्ठ
1133