शब्दकोश प्रविष्टि
वर्णक
ना.
आफ्नो स्वाभाविक रूप छिपाउन तथा बनावटी रूप निकाल्नका निम्ति लगाइने रङ र पहिरन ।
अभिनेता, गुप्तचर आदिको पहिरन वा रूपसज्जा ।
मुखावरण; नकाब; बुर्का ।
स्तुतिगायक; चारण; भाट ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-050902- मुद्रित पृष्ठ
- 1133