शब्दकोश प्रविष्टि

वर्जन

ना.
  1. छोड्ने काम; त्याग; तिलाञ्जलि ।

  2. निषेध; मनाही; अपवाद ।

  3. नेतृत्वका अनुसार मानवसमाजको कुनै वर्गमा यो काम गर्नु हुँदैन भनेर मानिएको तर त्यसलाई निषेध गर्न कुनै लिखित आधार नभएको काम ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-050897
मुद्रित पृष्ठ
1133