शब्दकोश प्रविष्टि
वरापरी
ना.
ना. [ख वरपरे आवश्यक खर्चबर्च; भइपरी आउने खर्च । (उदा.- बिहान–बेलुकीको छाक त जिनतिन चलेको छ, वरापरीले पो मार्यो) ।
उदाहरण
(उदा.- बिहान–बेलुकीको छाक त जिनतिन चलेको छ, वरापरीले पो मार्यो)स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-050838- मुद्रित पृष्ठ
- 1132