शब्दकोश प्रविष्टि

वरयात्रा

ना.

ना. [सं.] उत्सवपूर्वक वरलाई साथमा लिएर जाने व्यक्तिहरूको लर्को; बरियाँत; जन्त ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-050831
मुद्रित पृष्ठ
1132