शब्दकोश प्रविष्टि
वरपीपल
ना.
वर र पीपलको रुख ।
पुण्यसञ्चयका निम्ति छहारी नभएका बाटाका छेउछाउमा रोपिने विष्णुलक्ष्मीका औतार मानिएका प्रसिद्ध दुई जातका रुख । (विष्णुलक्ष्मी सम्झेर प्रतिष्ठा गर्दा वरपीपलको बिहे गरिदिने नेपालीहरूको धार्मिक चलन छ) ।
व्युत्पत्ति
[वर+पीपल]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-050829- मुद्रित पृष्ठ
- 1132