शब्दकोश प्रविष्टि
वरणी
ना.
ना. [सं. वरण] विवाहमा जन्ती आइपुग्नेबित्तिकै घरमा नलगी दुलहीका बाबुले दुलहालाई षोडशोपचारले गर्ने पूजाविशेष ।
व्युत्पत्ति
[सं. वरण]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-050820- मुद्रित पृष्ठ
- 1131
शब्दकोश प्रविष्टि
ना. [सं. वरण] विवाहमा जन्ती आइपुग्नेबित्तिकै घरमा नलगी दुलहीका बाबुले दुलहालाई षोडशोपचारले गर्ने पूजाविशेष ।
[सं. वरण]
npbs2075-10-050820