शब्दकोश प्रविष्टि
वयस्क
वि.
वयप्राप्त; उमेर पुगेको ।
कुनै देशको संविधानअनुसार व्यवहारमा मानिने उमेर पूरा भएको; बालिग ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-050811- मुद्रित पृष्ठ
- 1131
शब्दकोश प्रविष्टि
वयप्राप्त; उमेर पुगेको ।
कुनै देशको संविधानअनुसार व्यवहारमा मानिने उमेर पूरा भएको; बालिग ।
[सं.]
npbs2075-10-050811