शब्दकोश प्रविष्टि

वनस्पति घिउ

ना.

ना. नरिवल, बदाम, ज्यापु आदिको तेल प्रशोधन गरेर बनाइएको एक प्रकारको घिउ; घाँसे घिउ; डाल्डा ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-050772
मुद्रित पृष्ठ
1131