शब्दकोश प्रविष्टि

वनमाली

वि.ना.
  1. वनमाला पहिरने । ना.

  2. कृष्ण ।

  3. लहराहरूबाट स्वागतद्वार आदि सजाइने र फलबाट विस्फोटक वस्तु तयार पार्न काम लिन सकिने एक जातको लहरो ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-050758
मुद्रित पृष्ठ
1130