शब्दकोश प्रविष्टि

वत्

प्रत्य.

प्रत्य. [सं.] नामशब्दका पछाडि गाँसिएर समानता, युक्तता, सम्पन्नता आदि अर्थबोध गराउने प्रत्यय वा आबद्ध रूप (जस्तै- मातृवत्, मित्रवत्, हिमवत् इ.) ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-050709
मुद्रित पृष्ठ
1129