शब्दकोश प्रविष्टि
वज्राचार्य
ना.
बौद्धमार्गीहरूमा विशेष संस्कार गरेपछि प्राप्त हुने एक उपाधि ।
एक तान्त्रिक बौद्ध आचार्य ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-050690- मुद्रित पृष्ठ
- 1129
शब्दकोश प्रविष्टि
बौद्धमार्गीहरूमा विशेष संस्कार गरेपछि प्राप्त हुने एक उपाधि ।
एक तान्त्रिक बौद्ध आचार्य ।
npbs2075-10-050690