शब्दकोश प्रविष्टि
वक्तृता/वक्तृत्व
ना.
भाषण गर्ने खुबी वा चतुर्याइँ; वाक्कौशल ।
प्रवचन; भाषण ।
रूपान्तर
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-050648- मुद्रित पृष्ठ
- 1128
शब्दकोश प्रविष्टि
भाषण गर्ने खुबी वा चतुर्याइँ; वाक्कौशल ।
प्रवचन; भाषण ।
[सं.]
npbs2075-10-050648