शब्दकोश प्रविष्टि

वक्ता

ना.वि.
  1. कथापुराण आदि भन्ने व्यक्ति; वाचक ।

  2. भाषण दिने वा बोल्ने व्यक्ति । वि.

  3. भन्ने वा बोल्ने; भाषण दिने ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-050647
मुद्रित पृष्ठ
1128