शब्दकोश प्रविष्टि
ल्होसार
ना.
महायानी बौद्ध धर्माबलम्बीहरूको नयाँ वर्षको पहिलो दिन ।
सो दिनमा मनाउने पर्व ।
मञ्जुश्री ज्योतिष परम्पराअनुसार अग्नि वृषभमा मानिने २८३३ वर्ष अघिदेखि मानिएको संवत् ।
व्युत्पत्ति
[भो.ब.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-050623- मुद्रित पृष्ठ
- 1127