शब्दकोश प्रविष्टि

ल्वाङ फुल

ना.
  1. कानमा लगाइने ल्वाङका आकारको फुली ।

  2. एक जातको लहरामा फुल्ने ल्वाङका आकारको सानो रातो फूल ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-050608
मुद्रित पृष्ठ
1126