शब्दकोश प्रविष्टि

ल्वाङ

ना.

ना. [√ ल्वाँग] मसिना पात हुने एक जातको बोट र त्यसैको मसलाका निम्ति प्रसिद्ध ससानो सुगन्धी फूल ।

व्युत्पत्ति

[√ ल्वाँग]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-050606
मुद्रित पृष्ठ
1126