शब्दकोश प्रविष्टि

ल्याप्प

क्रि.वि.
  1. कुनै वस्तुमा लेदो पदार्थ लाग्ने वा लेसिने गरेर ।

  2. लेसाइलो खानेकुरो एकै खेपमा चाट्ने गरी ।

व्युत्पत्ति

[अ.मू. ल्याप्+प]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-050594
मुद्रित पृष्ठ
1126