शब्दकोश प्रविष्टि

लौरीपट्टा

ना.

ना. आपसमा लौरो जुधाउने र टाउको छलेर लौराले नै छेकी खेलिने बालखेल ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-050564
मुद्रित पृष्ठ
1126