शब्दकोश प्रविष्टि

लोहोरी

ना.
  1. सानो लोहोरो ।

  2. आगो फुक्ने बाँस आदिको ढुङ्ग्रो ।

व्युत्पत्ति

[लोहरो+ई]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-050541
मुद्रित पृष्ठ
1125