शब्दकोश प्रविष्टि

लोहित

वि.ना.
  1. तामाबाट बनेको ।

  2. रातो–रातो रङको; लाल । ना.

  3. मङ्गलग्रह ।

  4. रक्तचन्दन ।

  5. रातो रङ ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-050532
मुद्रित पृष्ठ
1125