शब्दकोश प्रविष्टि

लोहार्नी

ना.
  1. लोहारको काम गर्ने स्त्री; स्त्री लोहार ।

  2. लोहारकी पत्नी

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-050531
मुद्रित पृष्ठ
1125