शब्दकोश प्रविष्टि
लोहाड
ना.
ना. [लोहा+अड] हात्तीको पछिल्तिर झुन्ड्याइने र पछुवाले पुट्ठामा पिट्ने फलामका कीला ठोकिएको काठको मुङ्ग्रो ।
व्युत्पत्ति
[लोहा+अड]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-050529- मुद्रित पृष्ठ
- 1125
शब्दकोश प्रविष्टि
ना. [लोहा+अड] हात्तीको पछिल्तिर झुन्ड्याइने र पछुवाले पुट्ठामा पिट्ने फलामका कीला ठोकिएको काठको मुङ्ग्रो ।
[लोहा+अड]
npbs2075-10-050529