शब्दकोश प्रविष्टि
लोलुप
वि.
वि. [सं.] लोभ गर्ने; लालची; लुब्ध रहने (जस्तो- अर्थलोलुप, कामलोलुप आदि) ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-050507- मुद्रित पृष्ठ
- 1124–1125
शब्दकोश प्रविष्टि
वि. [सं.] लोभ गर्ने; लालची; लुब्ध रहने (जस्तो- अर्थलोलुप, कामलोलुप आदि) ।
[सं.]
npbs2075-10-050507