शब्दकोश प्रविष्टि

लोला

ना.
  1. मोटाएर वा अन्य कुनै कारणले शरीरमा उठने मासुको लुँदो वा डल्लो ।

  2. फागु खेल्दा अबिर, रङ घोलेको पानी आदि भरेर हानिने रबरको सानो पोको; एक प्रकारको सानो खेलौना ।

व्युत्पत्ति

[सं. लोल]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-050498
मुद्रित पृष्ठ
1124