शब्दकोश प्रविष्टि

लोभ

ना.
  1. अरूको धनमाल आदि पाउने आशा; लालसा; लालच ।

  2. मक्खीचुस हुने ताल; कन्जुसी ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-050474
मुद्रित पृष्ठ
1124