शब्दकोश प्रविष्टि
लोत२
ना.
एक प्रकारको वनस्पतिविशेष ।
बोक्रो; छाला । (उदा.- नराम्रो काम गर्नेको लोत काढिन्छ ।)
लोथ ।
उदाहरण
(उदा.- नराम्रो काम गर्नेको लोत काढिन्छ ।)व्युत्पत्ति
[√ लोथ]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-050431- मुद्रित पृष्ठ
- 1123
शब्दकोश प्रविष्टि
एक प्रकारको वनस्पतिविशेष ।
बोक्रो; छाला । (उदा.- नराम्रो काम गर्नेको लोत काढिन्छ ।)
लोथ ।
(उदा.- नराम्रो काम गर्नेको लोत काढिन्छ ।)[√ लोथ]
npbs2075-10-050431