शब्दकोश प्रविष्टि

लोडित

वि.
  1. हुँडलिएको वा मथिएको ।

  2. हल्लाइएको; झुलाइएको ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-050429
मुद्रित पृष्ठ
1123