शब्दकोश प्रविष्टि
लोटिनु
अ.क्रि.
अ.क्रि. [लोट्+इ+नु] १. लोट्ने काम गरिनु; लडिनु । [लोटाउ+इ+नु] १. लोटाउने काम गरिनु । २. लोटाइ हुनु वा पुग्नु ।
व्युत्पत्ति
[लोट्+इ+नु]
[लोटाउ+इ+नु]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-050424- मुद्रित पृष्ठ
- 1123
शब्दकोश प्रविष्टि
अ.क्रि. [लोट्+इ+नु] १. लोट्ने काम गरिनु; लडिनु । [लोटाउ+इ+नु] १. लोटाउने काम गरिनु । २. लोटाइ हुनु वा पुग्नु ।
[लोट्+इ+नु]
[लोटाउ+इ+नु]
npbs2075-10-050424