शब्दकोश प्रविष्टि
लोटन
ना.
लोट्ने वा पल्टने क्रियाप्रक्रिया ।
धेरै कवल भएको ढोकामा वारपार अड्याउने तलको काठ; ढिक ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-050415- मुद्रित पृष्ठ
- 1123
शब्दकोश प्रविष्टि
लोट्ने वा पल्टने क्रियाप्रक्रिया ।
धेरै कवल भएको ढोकामा वारपार अड्याउने तलको काठ; ढिक ।
npbs2075-10-050415