शब्दकोश प्रविष्टि
लोट्नु
अ.क्रि.
खुट्टा नथिरिएर, ढलमलाएर आदि कारणले जमिनमा लड्नु; पछारिनु; खस्नु; ढल्नु ।
व्युत्पत्ति
[सं. लोठ+नु]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-050414- मुद्रित पृष्ठ
- 1123
शब्दकोश प्रविष्टि
खुट्टा नथिरिएर, ढलमलाएर आदि कारणले जमिनमा लड्नु; पछारिनु; खस्नु; ढल्नु ।
[सं. लोठ+नु]
npbs2075-10-050414