शब्दकोश प्रविष्टि

लोकोपकार

ना.सर्व

ना. [सं.] सर्वसाधारण जनताको उपकार वा सार्वजनिक भलाइ हुने काम ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-050403
मुद्रित पृष्ठ
1123