शब्दकोश प्रविष्टि
लोकोत्तर
वि.
वि. [सं.] संसार वा सांसारिक वस्तुबाट पाइन नसक्ने; अलौकिक; असाधारण ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-050402- मुद्रित पृष्ठ
- 1123
शब्दकोश प्रविष्टि
वि. [सं.] संसार वा सांसारिक वस्तुबाट पाइन नसक्ने; अलौकिक; असाधारण ।
[सं.]
npbs2075-10-050402