शब्दकोश प्रविष्टि

लोकाचार

ना.
  1. जनसाधारणका बिच हुने सामाजिक सम्बन्ध तथा सद्भावपूर्ण प्रचलित व्यवहार ।

  2. आडम्बरले भरिएको कामकुरो; देखौवा व्यवहार वा ढाँचा ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-050393
मुद्रित पृष्ठ
1122