शब्दकोश प्रविष्टि

लोकसाहित्य पुरस्कार

ना.वि.

ना. वि. सं. २०३२ सालमा स्थापना भएको, प्रत्येक वर्ष लोकसाहित्यसम्बन्धी विभिन्न विधागत तथा अनुसन्धानात्मक ग्रन्थमा साझा प्रकाशनद्वारा प्रदान गरिने एक पुरस्कार ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-050384
मुद्रित पृष्ठ
1122