शब्दकोश प्रविष्टि
लोकतन्त्र
ना.
ना. [सं.] बहुसङ्ख्यक जनताद्वारा छानिएका प्रतिनिधिहरूको सम्मतिअनुसार कुनै देशको शासनव्यवस्था चल्ने र नीतिनिर्धारण आदि हुने शासनप्रणाली; प्रजातन्त्र ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-050339- मुद्रित पृष्ठ
- 1121