शब्दकोश प्रविष्टि
लोकडो
वि.
वि. [√ लडको] लगभग बाह्रचौध वर्षको; छोकडोभन्दा कम्ती उमेरको वा सानो (ठिटो) ।
व्युत्पत्ति
[√ लडको]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-050338- मुद्रित पृष्ठ
- 1121
शब्दकोश प्रविष्टि
वि. [√ लडको] लगभग बाह्रचौध वर्षको; छोकडोभन्दा कम्ती उमेरको वा सानो (ठिटो) ।
[√ लडको]
npbs2075-10-050338