शब्दकोश प्रविष्टि
लेस्नु
स.क्रि.
स.क्रि. [सं. लेस+नु] लेप, मलम, तेल आदि वस्तु वा अन्य कुनै लेसाइलो पदार्थ मिहिन पारेर लिप्नु वा घस्नु; लेसार्नु ।
व्युत्पत्ति
[सं. लेस+नु]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-050299- मुद्रित पृष्ठ
- 1120
शब्दकोश प्रविष्टि
स.क्रि. [सं. लेस+नु] लेप, मलम, तेल आदि वस्तु वा अन्य कुनै लेसाइलो पदार्थ मिहिन पारेर लिप्नु वा घस्नु; लेसार्नु ।
[सं. लेस+नु]
npbs2075-10-050299