शब्दकोश प्रविष्टि

लेप्रो

ना.
  1. उपेक्षा, अश्लीलता आदि प्रकट गरिँदा आउने शब्द ।

  2. टाँसिएको मैला; दाग ।

व्युत्पत्ति

[लेप+रो]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-050284
मुद्रित पृष्ठ
1120