शब्दकोश प्रविष्टि

लेप

ना.
  1. लिप्ने, पोत्ने वा चुप्रने वस्तु; लेपन; चन्दन ।

  2. सुनिएमर्केका ठाउँमा लाउने लेदो ओखती; मलम ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-050276
मुद्रित पृष्ठ
1120