शब्दकोश प्रविष्टि

लेट म्याटर

ना.

ना. [अङ्.] छापिसकेपछि पनि फेरि उपयोग हुने सम्भावनाले नबिगारी राखिएको टाइप–सामग्री ।

व्युत्पत्ति

[अङ्.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-050252
मुद्रित पृष्ठ
1119