शब्दकोश प्रविष्टि
लेग्रो२
ना.
घाँटीको भित्रपट्टिको एक अवयव; घिच्रो ।
लामो र ठुलो स्वर; लेघ्रो ।
जिह्वाग्र; जिब्राको अघिल्लो भाग ।
व्युत्पत्ति
[अ.मू. ल्याप्+रो]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-050243- मुद्रित पृष्ठ
- 1119
शब्दकोश प्रविष्टि
घाँटीको भित्रपट्टिको एक अवयव; घिच्रो ।
लामो र ठुलो स्वर; लेघ्रो ।
जिह्वाग्र; जिब्राको अघिल्लो भाग ।
[अ.मू. ल्याप्+रो]
npbs2075-10-050243