शब्दकोश प्रविष्टि

लेखा परीक्षक

ना.

ना. [सं.] सरकारी कार्यालय वा सङ्घसंस्था आदिको हरहिसाब जाँच गर्ने अधिकारप्राप्त व्यक्ति; अडिटर ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-050223
मुद्रित पृष्ठ
1119